साहित्यको वर्गीकरण गर्दा श्रव्य साहित्यअन्तर्गत गद्य र पद्य आउँछन् । गद्यलाई आख्यानात्मक गद्य र आख्यानेतर गद्य गरी दुई वर्गमा विभाजन गरिन्छ । त्यही आख्यानेतर गद्यअन्तर्गत निबन्ध विधा पर्दछ । गद्य अभिव...