एउटा कोपिला फुटेर त्यो फूल हुन्छ फूल भै संसारमा फुल्नु ठूलो भूल हुन्छ ..
माया र शान्तिको मात्र चाहना हुन्छ जिन्दगि जिउनु मात्र एक बाहना हुन्छ ..
जसरि एउटा सपना फुटेर त्यो निरास हुन्छ विपनामा नरमाउदा उसलाई मृत्युको आश हुन्छ ..